आदरणिय दाजुभाई तथा दिदी बहिनीहरु :
मिति September 1, 2010 Wednesday का दिन श्रीकृष्ण जन्मस्टमि भएको हुनाले भजन कृतन गर्ने कार्यक्रम भएको हुदा निम्न स्थान र समयमा उपस्थित भै दिनुहुन बिनम्र अनुरोध गर्दछौ ।
1709 Summerfield St
Ridgewood, NY 11385
Phone no # 718-456-0129
No comments:
Post a Comment