Wednesday, July 21, 2010

चीना हेराउनुहोस ........तपाईंको भविस्य बारे जान्नुहोस !



आदरणीय भक्तजनहरु,
यहि July 25 तारिक आइतबार दिनको 2 :00pm देखि बेलुकी 10 :00 pm सम्म नेपालका ख्याती प्राप्त ज्योतिष पन्डित ओजराज उपाध्याय लोहनी दुर्गा मन्दिर, रिजउडमा आइ इच्छुक भक्तजनहरुको चीना तथा हस्तरेखा हेर्ने कार्यक्रम भएको हुदा तपाईं पनि आफ्नो भविस्य बारे जान्न चाहनु हुन्छ भने मन्दिरका पुजारी मति राज भुसाललाई 347-653-5286 or 718-456-0129 वा दीपक राज काफ्लेलाइ 718-577-7372, तुल्सी राम आचार्यलाइ 347-204-6040 रबिन नकर्मीलाइ 347-593-9992 मा फोन गरेर समय लिनु हुन अनुरोध गर्दछौं /
पुनश्च: तपाईंको भविष्य आफुमा मात्र सिमित राख्नको लागि छुट्टै स्थानको समेत प्रबन्ध गरिएको पनि जानकारी गराउन चाहन्छौं /

Appointment attended families:
1. Suman Shah & Family: 7:00pm
2. Dinesh Malla & Family 8:30pm
3. Nabin Thapa & Family 7:30p
4. Anu Bhandari & Family 5:00pm
5. Bhupendra Ulak 8:00pm
6. Hari Kafle & Family
7. Kabita Ulak & Family
8. Jay Chand Chhetri & Family
9. Rabin Nakarmi
10. Krishna Bista & Family
11. Shree Parajuli & Family


दुर्गा मन्दिर तथा नेपाली सास्कृतिक केन्द्र
रिजउड़, न्यू योर्क

Sunday, July 11, 2010

पण्डित पोखरेलको पुन: Visa को लागि प्रयत्न अघि बढाई सकेको


-- आदरणीय भक्तजनहरु,
नेपालका बहु चर्चित पण्डित दीन बन्धु पोखरेलको USA को लागि पहिले Multiple Visa भएको र वहाको सक्रीएतामा आगामी अगस्त ९-१५ तारिकमा न्यू योर्कमा महापुराणको तयारी भईरहेको बारे सर्ब बिधितई छ / तर भर्खरै Germany को Visa Apply गर्ने क्रममा अमेरिकी दुताबसले वाहाको Visa रद्द गरिदियको (Revoked ) खबरले हामीलाइ अस्चर्य-चकित बनाउनुका साथै महापुरानलाई पनि अन्योलमा परिदिएको छ / रिजउड़ नेपाली समाजले आयोजना गरेको उक्त महापुराण सम्पन्न गर्नका लागि पण्डित पोखरेलको पुन: Visa को लागि प्रयत्न अघि बढाई सकेको र सो असफल भएमा अन्य त्यस्तै प्रखर पण्डितबाट सो भागवत सम्पन्न गराउन समाज प्रयातान्शील भएको कुरा जानकारी गराउन चाहन्छौ / आसा गरौ भगवानको र अमेरिकी दुताबासको कृपा रहने छ / धन्यवाद /


दुर्गा मन्दिर तथा नेपाली सास्कृतिक केन्द्ररिजउड़, न्यू योर्क

Saturday, July 3, 2010

महापुराणमा ब्रतबंध

आगामी अगस्त ९ देखि १५ सम्म हुने महापुराणको अंतिम दिन सान्गेमा न्यू योर्क तथा आसपासमा बसेका नेपाली केटाहरु (आजकाल परिबर्तित परिप्रेक्ष्यमा केटीहरु पनि) को ब्रतबंध गर्ने कार्यक्रम पनि भएको हुदा आफ्नो घरमा त्यस्तो कर्म गर्न बाकि भएको छोरामान्छे भए इच्छुक अभिभावकहरुले तलको नंबरमा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ /

Deepak Raj Kafle: 646-339-7870
Milan Kumar Shahi: 646-945-9610
Tulsi Ram Acharya: 347-204-6040


दुर्गा मन्दिर तथा नेपाली सास्कृतिक केन्द्र
रिजउड़, न्यू योर्क

Followers