Monday, August 9, 2010

शिलालेख राखने निर्णय

- आदरणीय सज्जन बृंद,

रिजउड़ नेपाली समाजले दुर्गा मन्दिर तथा नेपाली सामुदायिक केन्द्र निर्माणार्थ चन्दादाताहरुको सम्मान स्वरुप मन्दिरमा निम्न बमोजिमको शिलालेख राख्ने निर्णय भएको कुरा जानकारी गराउन चाहन्छों /

1. दान $ 20,000.00 (Twenty Thousand) भन्दा माथि दिनेले = 11"x14" साइजको ब्यक्तिगत बिवरण सहितको तस्बीर राख्न पाउने
2. दान $ 15,000.00 (Fifteen Thousand) भन्दा माथि दिनेले = 8.5" x 12" साइजको ब्यक्तिगत बिवरण सहितको तस्बीर राख्न पाउने
3. दान $ 10,000.00 (Ten Thousand) भन्दा माथि दिनेले = 8" x 10" साइजको ब्यक्तिगत बिवरण सहितको तस्बीर राख्न पाउने
4. दान $ 7,000.00 (Seven Thousand) भन्दा माथि दिनेले = 5" x 7" साइजको ब्यक्तिगत बिवरण सहितको तस्बीर राख्न पाउने
5. दान $ 5,000.00 (Five Thousand) भन्दा माथि दिनेले = 4"x 6" साइजको ब्यक्तिगत बिवरण सहितको तस्बीर राख्न पाउने
6. दान $ 3,000.00 (Three Thousand) भन्दा माथि दिनेले = 3" x 5" साइजको बिवरण सहितको तस्बीर राख्न पाउने
7. दान $ 1,000.00 (One Thousand) भन्दा माथि दिनेको बिवरण सहितको नाम उल्लेख गरिने
8. दान $ 500.00 (Five Hundred) भन्दा माथि दिनेको नाम उल्लेख गरिने

नोट: उक्त उल्लेखित निर्णयहरु बारे ब्रिस्तित बिवरण सम्बंधित ब्याक्तिहरुलाई पछि जानकारी गराइने कुरा अवगत गराउन चाहन्छों /


नोट: यदि तपाईहरुले सहयोग गर्न चाहनुहुन्छ भने तलको लिंकमा किलिक गर्नु होला

Donation for Shrimad Bhagwat Mahapuran


Ridgewood Nepalese Society
Ridgewood, New York
Phone: 718-456-0129
Email: rnsociety@gmail.com
www.rnsociety.org

No comments:

Post a Comment

Followers