आदरणिय दाजुभाई तथा दिदी बहिनीहरु :
मिति Auguest 24, 2010 Tuesday का दिन जनै पुर्णिमा भएको हुनाले जनै फेर्ने / डोरो बान्ने कार्यक्रम भएको हुदा निम्न स्थान र समएमा उपस्थित भै दिनुहुन बिनम्र अनुरोध गर्दछौ .1709 Summerfield St
Ridgewood, NY 11385
Phone no # 718-456-0129
दुर्गा मन्दिर तथा नेपाली सास्कृतिक केन्द्र रिजउड़, न्यू योर्क
No comments:
Post a Comment