Tuesday, August 31, 2010

दर खाने तथा रमाइलो नाचगान कार्यक्रम - निमन्त्रणI

-- आदरणीय दीदी-बहिनीहरु,

रिजउड़ नेपाली समाजले यही September 8, Wednesday का दिन तीजको अवसरमा दर खाने तथा रमाइलो नाचगान कार्यक्रम आयोजना गरेको हुदा तल उल्लेखित स्थान र समयमा उपस्थित भई सहभागी हुनको लागि हार्दिक निमन्त्रण गर्दछौं / प्रबेश निशुल्क छ, तपाईंको संगै नाच्ने साथीलाई नछुटाउनु होला /


हरितालिका तीज 2010 को हार्दिक मंगलमय शुभकामना !!


Venue:
Brisos Delmar Hall Rental
675 Woodward Ave,
Ridgewood, NY 11385
(Cornor of Woodward Ave & Gates Ave)

Time:
8:00PM - 1:00AM



Ridgewood Nepalese Society
Ridgewood, New York
Phone: 718-456-0129
Email: rnsociety@gmail.com
www.rnsociety.org


दुर्गा मन्दिर तथा नेपाली सास्कृतिक केन्द्ररिजउड़, न्यू योर्क

No comments:

Post a Comment

Followers