
आदरणीय भक्तजन हरु ,
यही अगस्त 9 सोमबार देखि सुरु हुने पूर्व घोषित श्रीमद भागवत महापुराण तोकियकै समयमा संपन्न हुने कुरा प्रस्ट पार्न चाहन्छों / पण्डित दीन बन्धु को Visa सम्बन्धी समस्या पूर्ण रूपले सुल्झियको र वहाले अब USA आएर भागवत सप्ताह गर्न तथा अन्य कुनै पनि धार्मिक कार्यक्रम गर्न पाउने पूर्ण अनुमति प्राप्त भएको कुरा पनि जानकारी गराउन चाहन्छों / सात दिन सम्म चल्ने उक्त महापुराणमा संपूर्ण भक्तजनहरुलाइ उपस्थिति को लागि पुन अनुरोध गर्दछौं /
रिजउड़, न्यू योर्क
ramro vayoo sarai nai ramo vayoo
ReplyDelete