-- आदरणीय भक्तजनहरु,
नेपालका बहु चर्चित पण्डित दीन बन्धु पोखरेलको USA को लागि पहिले Multiple Visa भएको र वहाको सक्रीएतामा आगामी अगस्त ९-१५ तारिकमा न्यू योर्कमा महापुराणको तयारी भईरहेको बारे सर्ब बिधितई छ / तर भर्खरै Germany को Visa Apply गर्ने क्रममा अमेरिकी दुताबसले वाहाको Visa रद्द गरिदियको (Revoked ) खबरले हामीलाइ अस्चर्य-चकित बनाउनुका साथै महापुरानलाई पनि अन्योलमा परिदिएको छ / रिजउड़ नेपाली समाजले आयोजना गरेको उक्त महापुराण सम्पन्न गर्नका लागि पण्डित पोखरेलको पुन: Visa को लागि प्रयत्न अघि बढाई सकेको र सो असफल भएमा अन्य त्यस्तै प्रखर पण्डितबाट सो भागवत सम्पन्न गराउन समाज प्रयातान्शील भएको कुरा जानकारी गराउन चाहन्छौ / आसा गरौ भगवानको र अमेरिकी दुताबासको कृपा रहने छ / धन्यवाद /
No comments:
Post a Comment